Logo

एनआईसी एशिया बैंकको एकैसाथ ३ शाखारहित बैंकिङ सेवा विस्तार पुग्यो सिरहा र झापामा

काठमाडौं । एनआईसी एशिया बैंकले एकैसाथ ३ शाखारहित बैंकिङ सेवा संचालनमा ल्याएको छ । बैंकले सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका ६ सीतापुर, झापाको मेचीनगर नगरपालिका १ गाडागल्ली र मेचीडाँगीमा शाखा विस्तार गरेको हो । बैंकले संचालनमा ल्याएको सीतापुर शाखारहित बैंकिङ सेवाको लक्ष्मीपुर पतारी गाउँपालिकाका अध्यक्ष राम बल्लभ साह, सोही गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रविन्द्र कुमार महत…