Logo

प्रभु बैंकको शाखा धादिङको आरुघाटमा, शाखा संख्या १८६ पुग्यो

काठमाडौं । प्रभु बैंकले धादिङको त्रिपुरासुन्दरी गाउँपालिका २ विशालनगरमा शाखा विस्तार गरेको छ । बैंकले विस्तार गरेको आरुघाट शाखाको त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष शम्भुकुमार थापाले एक कार्यक्रमकाबीच उद्घाटन गरेका हुन । कार्यक्रममा बोल्दै थापाले भने बैंकले गाउँगाउँमा पुगेर बैंकिङ सेवा प्रदान गरेकोमा खुसी ब्यक्त गर्दै सो कार्यालयबाट त्यस क्षेत्रका सरकारी निकाय, व्यापारी तथा आम सर्वसाधारणलाई सरल…