Logo

मेगा बैंक र एसीई मनी ट्रान्सफरबीच साझेदारी, बेलायतबाट पठाएको रकम मेगा रेमिटमा

काठमाडौं । मेगा बैंक नेपालले ‘मेगा रेमिट’ सेवालाई बेलायतमा विस्तार गरेको छ । मेगा रेमिट सेवालाई बिभिन्न देशमा विस्तार गर्ने क्रममा बैंकले बेलायतमा रेमिटान्स सेवा विस्तार गरेको हो । बेलायतस्थित अफताब करेन्सी एक्सचेन्ज (एसीई मनी ट्रान्सफर) सँगको साझेदारीमा नेपालमा रेमिटान्स भित्र्याउन लागेको बैंकले जानकारी दिएको छ । साझेदारीसँगै बेलायतमा रहेका नेपालीहरुलाई स्वदेशमा रकम पठाउन सहज,…