Logo

प्राईम कमर्शियल र कैलास विकास बैंकबीच मिल्यो कुरा, सेयर स्वाप अनुपात १००:९४

काठमाडौं । प्राईम कमर्सियल बैंकले कैलाश विकास बैंकलाई (एक्यायर) प्राप्ती गर्ने भएको छ । पछिल्लो समय नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार विभिन्न बैंकहरु आफ्नो आफ्नो पार्टनर खोजेर एक्वायर तथा मर्जरको दिशामा गईरहेको बेलामा प्राईमले कैलाश बैंकलाई प्राप्ती गर्ने गरी सम्झौता गरेको हो । शुक्रबार एक कार्यक्रमका बीच प्राईम बैंकका अध्यक्ष राजेन्द्रदास श्रेष्ठ र मर्जर समिति…