काठमाडौं । ग्लोबल आइएमई बैंक र नेपाल फलफूल थोक व्यवसायी संघबीच सम्झौता भएको छ । बैंकले सरल तथा सुलभ कृषि कर्जा प्रवाह गर्ने उद्देश्यले तरकारी तथा फलफूल व्यवसायी संघसँग सम्झौता गरेको हो । बैंकका सहायक महाप्रबन्धक सुरेन्द्रराज रेग्मी, नेपाल फलफूल थोक व्यवसायी संघका अमर बानियाँ तथा तरकारी फलफूल थोक बजार व्यवसायिक संस्थाका भरतप्रसाद खतिवडाले उक्त…