Logo

ग्लोबल आईएमई बैंकको सामाजिक उत्तरदायित्व, उग्रचण्डी नाला समाजलाई आर्थिक सहयोग

काठमाडौं । ग्लोबल आइएमई बैंकले उग्रचण्डी नाला समाजलाई शैक्षिक छात्रवृत्ति कोष स्थापनाका लागि आर्थिक सहयोग गरेको छ । बैंकले सोमबार एक कार्यक्रमको आयोजना गर्दै आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त कोषका लागि २ लाख रुपैयाँ सहयोग गरेको हो । बैंकका सहायक महाप्रबन्धक आरती राणाले उग्रचण्डी नाला समाजका अध्यक्ष चन्द्रलाल श्रेष्ठलाई उक्त रकम हस्तान्तरण गरेका हुन ।…