Logo

सांग्रिला डेभलपमेन्ट बैंक र हबि अटो ट्रेडिङबीच सम्झौता, हेभी ईक्यूपमेन्ट खरिदमा ७० प्रतिशतसम्म कर्जा

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक र हबि अटो ट्रेडिङ्गबीच सम्झौता भएको छ । सम्झौता पछि गाडी खरिदका लागि बैंकले कर्जा सेवा उपलब्ध गराउने भएको छ । बैंकका सहायक महाप्रबन्धक रजित मास्के र द हबि ट्रेडिङ्गका अध्यक्ष उमेश नारायण मानन्धरले सो सम्झौतामा हस्ताक्षर गरेका हुन । बैंकले भारतको प्रसिद्ध इस्र्कार्ट कम्पनीको ब्राण्डका बैकहो लोडर तथा हेभी…