Logo

एनआईसी एशिया बैंक र सेल पेबीच सम्झौता, खाताको रकम सेल पेमार्फत भुक्तानी

काठमाडौं । एनआईसी एशिया बैंक र सेल पेबीच सम्झौता भएको छ । सम्झौता अनुसार सेल पेमार्फत बैंकका ग्राहकले आफ्नो खाता प्रयोग गरी बिजुली, खानेपानी, इन्टरनेट, टिभी साथै स्कुल, रेष्टुरेन्टको बिल भुक्तानी गर्न, अन्तरबैंक फण्ड ट्रान्सफर आदिको सुविधा प्राप्त गर्न सक्नेछन । बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी र सेल पेको प्रबन्ध निर्देशक पवन…