Logo

सनराइज बैंकको शाखा काठमाडौंको नैकापमा, शाखा संख्या ११६ पुग्यो

काठमाडौं । सनराइज बैंकले काठमाडौंको नैकापमा आफ्नो ११६ औं शाखा विस्तार गरेको छ । बैंकले विस्तार गरेको उक्त शाखाको चन्द्रगिरी नगरपालिकाका मेयर घनश्याम गिरी र सनराइज बैंकका संचालक समितिका सदस्यहरु ई. बच्छराज तातेड तथा शारदा शर्मा पुडासैनीले संयुक्त रुपमा उद्घाटन गरेका छन । साथै सोही अवसरमा एटिएम सेवाको समेत उद्घाटन गरेका छन । बैंकले ११६…