Logo

कञ्चनपुर भन्सारमा पनि बैंकिङ कारोबार सुरु हुँदै, एनआईसी एशियाले काउन्टर संचालन गर्ने

काठमाडौं । एनआईसी एशिया बैंक र भन्सार विभागबीच सम्झौता भएको छ । सोमबार नेपाल सरकार, अर्थ मन्त्रालयअन्तर्गत भन्सार विभागबीच कञ्चनपुर भन्सार कार्यालय परिसरमा बैंकको विस्तारित काउण्टर स्थापना गर्ने सम्झौता भएको हो । उक्त सम्झौताअनुसार कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीमा स्थापना हुने बैंकको काउण्टरबाट भन्सार कार्यालयको कारोबारका साथै भन्सारमा आउने सेवाग्राहीले थप सुविधा प्राप्त गर्न सक्नेछन ।…