काठमाडौं । एनआईसी एसिया बैंकले आफ्नो नाफामा उल्लेख्य वृद्धि गरेको छ । बैंक आर्थिक बर्ष २०७५/७६ मा बैंकले ३ अर्ब ५ करोड नाफा गरेको हो । यो नाफा अघिल्लो आबको तुलनामा १२९ प्रतिशतले बढि हो । जबकि बैंकले आर्थिक बर्ष २०७४/७५ मा १ अर्ब ३३ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । यसैगरी बैंकले…