काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको विशेष साधारण सभा सम्पन्न भएको छ । सभाले बैंकको धितोपत्र दलाल, ब्यापारी तथा बजार निर्माता सम्बन्धी कार्य गर्न सहायक कम्पनी स्थापना गर्न विशेष प्रस्ताब पारित गरेको छ । बैंक संचालक समितिका अध्यक्ष महेन्द्रमान गुरुङको अध्यक्षतामा सम्पन्न उक्त विशेष साधारणसभामा अध्यक्ष गुरुङले प्रस्ताब प्रस्तुत गर्दै बैंकले विभिन्न सहायक कम्पनी मार्फत ब्यवसाय…