Logo

सिभिल बैंकको सामाजिक उत्तरदायित्व, विद्यालयलाई आर्थिक सहयोग

काठमाडौं । सिभिल बैंकले गत बर्ष आएको पर्साको हावाहुरी पीडित विद्यालयलाई ३ लाख रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ तथा हाँस्य कलाकार सन्दिप क्षेत्रीले को बन्छ करोडपतिबाट प्राप्त गरेको नगद १ लाख ६० हजार तथा बैंकको तर्फबाट १ लाख ४० हजार रुपैयाँ थप गरी ३ लाख रुपैयाँ हस्तान्तरण गरेको…