Logo

सिटिजन्स बैंकको शाखा कोहलपुरमा, शाखा संख्या ८२ पुग्यो

काठमाडौं । सिटिजन्स बैंकले आफ्नो ८२ औं शाखा बाँकेको कोहलपुरमा संचालनमा ल्याएको छ । बुधबार एक कार्यक्रमकाबीच बैंकका संचालक समितिका सदस्य प्रकाश चन्द्र मैनालीले उक्त शाखाको उदघाटन गरेका हुन । विस्तारित शाखामार्फत सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, लकर सेवा, एटिएम सेवा, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जालगायतका वित्तीय सेवाहरु प्राप्त गर्न सकिने…