Logo

महोत्तरी जिल्लाका २ मालपोत कार्यालयमा प्रभु बैंकका एक्स्टेन्सन काउन्टर

काठमाडौं । प्रभु बैंकले महोत्तरि जिल्लाको बर्दिबास मालपोत कार्यालय र जलेश्वर मालपोत कार्यालयमा एक्स्टेन्सन काउण्टरहरु सञ्चालनमा ल्याएको छ । बैंकले भदौ २७ गते बर्दिबासस्थित मालपोत कार्यालयको परिसर र जलेश्वर मालपोत कार्यालय परिसरमा उक्त एक्स्टेन्सन काउन्टर संचालनमा ल्याएको हो । बर्दिबास मालपोत कार्यालयका कार्यालय प्रमुख कोमल रन्जन बरालले र जलेश्वर मालपोत कार्यालय प्रमुख भुप बहादुर बोगटिले…