Logo

एनआईसी एशिया बैंक र लोक सेवा आयोगबीच सम्झौता, बैंकका शाखामार्फत राजश्व बुझाउन सकिने

काठमाडौं । एनआईसी एशिया बैंक र लोक सेवा आयोगबीच सम्झौता भएको छ । सम्झौता अनुसार लोक सेवा आयोगको परीक्षार्थीहरुले अब राजश्व रकम बुझाउँदा एनआईसी एशिया बैंकको सम्पूर्ण शाखामार्फत उक्त रकम बुझाउन सकिने भएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र आयोगका सहसचिव जानकीराम शर्मा बरालले सो सम्झौतामा हस्ताक्षर गरेका हुन । बैंकले २९८…