काठमाडौं । एनआईसी एशिया बैंकले आफ्ना सेयरधनीलाई २१ प्रतिशत लाभांस दिने भएको छ । बैंकको शुक्रबार बसेको संचालक समितिको २२ औं बैठकले सेयरधनीलाई चुक्ता पूँजीको २१ प्रतिशतले हुन आउने १ अर्ब ८५ करोड ९८ लाख रुपैयाँ लाभांस पारित गरेको हो । बैंकले उक्त लाभांस मध्ये १० प्रतिशत बोनस सेयर र ११ प्रतिशत नगद लाभांस दिने…