Logo

जनता बैंक र नेपाल रेडक्रस सोसाइटी पनौतिको ३ दिने वित्तीय प्रशिक्षण, १ सय जना सहभागी

काठमाडौं । जनता बैंक र नेपाल रेडक्रस सोसाइटी कुशादेवी उपशाखा पनौतीले ३ दिने बैंकिङ साक्षरता र आधारभुत प्राथमिक उपचार कार्यक्रम सम्पन्न गरेको छ । बैंक र रेडक्रस सोसाइटी कुशादेवी उपशाखा पनौतीको संयुक्त आयोजनामा पनौती नगरपालिका २ र ३ मा ३ दिने बैंकिङ साक्षरता तथा आधारभुत प्राथमिक उपचार कार्यक्रम सम्पन्न गरेको बैंकले जनाएको छ । बैंकले…