काठमाडौं । एनआईसी एशिया बैंक र वर्ल्डलिङ्क कम्युनिकेसन्सबीच सम्झौता भएको छ । सम्झौता बमोजिम बैंकका ग्राहकहरुले २०७६ असोज ३० देखि २०७६ कात्तिक १६ गते सम्म वर्ल्डलिङ्क इन्टरनेट बिल, मोबाइल बैकिङ, डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी भुक्तानी गर्दा १० प्रतिशत वा ३ सय रुपैयाँसम्म क्यास ब्याक प्राप्त गर्न सक्नेछन । साथै वर्ल्डलिङ्कका ग्राहकहरुले कुनै पनि…