काठमाडौं । प्रभु बैंकले चितवन जिल्ला प्रशासनको कार्यालयमा आफ्नो एक्स्टेन्सन काउन्टर संचालनमा ल्याएको छ । बैंकले गत सोमबार भरतपुर महानगरपालिकास्थित जिल्ला प्रशासन कार्यलयमा उक्त काउन्टर संचालनमा ल्याएको हो । चितवनका प्रमुख जिल्ला अधिकृत जितेन्द्र बस्नेतले एक समारोहका विच उक्त काउन्ज्टरको उद्घाटन गरेका हुन । जिल्ला प्रशासन कार्यलयमा आउने सेवाग्राहीहरुले अब विना झण्झट प्रभु बैंकको एक्स्टेन्सन…