Logo

सनराईज बैंकले २५ प्रतिशतले नाफा बढाउँदा नेपाल बैंकको आधा घट्यो, किन खुम्चिदैछ नेपाल बैंक ?

काठमाडौं । आजै मात्र पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको दुई बाणिज्य बैंकमध्ये एकले नाफा बढाउँदा अर्कोले गुमाएको छ । वित्तीय विवरण सार्वजनिक गरेका सनराईज बैंकले आफ्नो नाफामा २५ प्रतिशतले वृद्धि गर्दा नेपाल बैंकले भने ३६ प्रतिशतले घटाएको छ । सनराईज बैंक सनराइज बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४५ करोड ४३ लाख ६७ हजार…