Logo

ग्लोबल आइएमई बैंकको शाखा तनहुँको बन्दीपुरमा, शाखा संख्या १५० पुग्यो

काठमाडौं । ग्लोबल आइएमई बैंकले तनहुँको बन्दीपुरमा शाखा विस्तार गरेको छ । तनहुँको बन्दीपुर गाँउपालिका २ मा विस्तार गरेको शाखासँगै बैंकको शाखा संख्या १५० पुगेको छ । बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङमार्फत सेवा प्रदान गर्दै आइरहेको छ । बैंकले १५० शाखा, ३०…