Logo

कोशी अस्पताल र प्रभु बैंकबीच सम्झौता, अस्पताल परिसरमा बैंकको काउण्टर

काठमाडौं । प्रभु बैंक र कोशी अस्पतालबीच सम्झौता भएको छ । सो सम्झौतामा अस्पतालका प्रमुख सुपरीटेन्डेन्ट डा. गुणराज लोहनी र बैंकका प्रदेश १ का कार्यालय प्रमुख लेखराज कार्कीले हस्ताक्षर गरेका छन । सम्झौता पछि बैंकले सो अस्पताल क्षेत्रमा आफ्नो काउण्टर संचालन गर्न पाउने भएको छ । बैंकले अस्पताल परिसरमा काउण्टर सञ्चालन गरी उपचार तथा स्वास्थ्य…