Logo

एनएमबि बैंकले ३ अर्बको अग्राधिकार सेयर जारी गर्ने, ८.२५ प्रतिशत लाभांश दर कायम

काठमाडौं । एनएमबि बैंकले ३ अर्ब रुपैयाँ बराबरको अग्राधिकार सेयर जारी गर्ने भएको छ । बैंकको सञ्चालक समितिको भदौ १४ गते बसेको बैठकले उक्त निर्णय गरेको हो । बैठकले नेपाल राष्ट्र बैंकलगायत नियमनकारी निकायको स्वीकृति प्राप्त भएका खण्डमा ३ अर्ब रुपैयाँ बराबरको अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने निर्णय गरेको हो । त्यस्तै, बैंकले १००…