Logo

सिटिजन्स बैंकको ‘सिटिजन्स कोसेली निक्षेप योजना’ संचालनमा, साढे ७ बर्षमा सावाँ ब्याज सहित दोब्बर

काठमाडौं । सिटिजन्स बैंकले ‘सिटिजन्स कोसेली निक्षेप योजना’ संचालनमा ल्याएको छ । बैंकले सर्वसाधरणलाई थप सेवा प्रदान गर्ने उद्देश्यले सिटिजन्स कोसेली निक्षेप योजना संचालनमा ल्याएको हो । बैंकले ल्याएको निक्षेप योजना अन्तरगत बैंकका ब्यक्तिगत ग्राहकहरुले मुद्दतीमा राखेको रकम ७ बर्ष ६ महिना पछि सावाँ तथा ब्याज एक मुष्ट रुपमा दोब्बर हुने गरी फिर्ता पाउनेछन ।…