काठमाडौं । नेपाल एसबिआई बैंकले बैदेशिक रोजगारीमा जानेहरुलाई लक्षित गरि बचतकर्ता सुविधा संचालनमा ल्याएको छ । बैंकले ल्याएको उक्त सुविधा बैंकको बर्दिबास, जनकपर, लाहान र मिर्चैया शाखामार्फत उपलब्ध हुनेछ । बैंकले ल्याएको उक्त सुविधाको प्रदेश नम्बर २ का मुख्य मन्त्री मोहमद लालबाबु राउत, मुख्य सचिव कृष्ण सुवेदीलगायतले संयुक्त रुपमा उद्घाटन गरेका हुन । १ सय…