Logo

बैंक अफ काठमाण्डूका ग्राहकलाई सिद्धार्थ विजनेश ग्रुप अफ हस्पिटालिटीका होटल-रेष्टुराँमा छुट

काठमाडौं । बैंक अफ काठमाण्डूका ग्राहकहरुलाई सिद्धार्थ विजनेश ग्रुप अफ हस्पिटालिटी प्रालिको सिमित सेवा प्रयोगवापत छुट उपलब्ध हुने भएको छ । बिओकेको मोबाईल बैंकिङ्ग र डेबिट तथा क्रेडिट कार्डको माध्यमबाट भुक्तानी गर्दा ग्रुपले बैंकका ग्राहकहरुलाई १० प्रतिशतको छुट उपलब्ध गराउने सम्झौता भएको छ । उक्त सम्झौतामा बैंकका कार्ड विभाग प्रमुख अमर राजभण्डारी र सिद्धार्थ ग्रुपका…