काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले ६ दशमलब ७५ प्रतिशत लाभांश सेयर वितरण गर्ने गरी प्रस्ताव पेश गरेको छ । बैंकको बिहीबार बसेको संचालक समितिको ३०३ औं बैठकले २०७६ असार मसान्तमा कायम चुक्ता पुँजी ८ अर्ब ४१ करोड ५४ लाख ७१ हजार ५ सय ७६ रुपैयाँको २ प्रतिशतले हुन आउने रकम १६ करोड ८३ लाख ९…