Logo

एनआईसी एशिया बैंकको भ्यालेन्टाइनडे अफर, मोबाईल बैंक एप प्रयोगकर्तालाई सोल्टीमा डिनर

काठमाडौं । एनआईसी एशिया बैंकले भ्यालेन्टाइन डे लक्षित गरि निःशुल्क डिनरको अफर सार्वजनिक गरेको छ । बैंकले आफ्नो बैंकको मोबाइल बैंकिङ एपमार्फत कारोबार गर्ने ग्राहकहरुलाई होटल सोल्टी क्राउन प्लाजामा भ्यालेन्टाइन डे को दिन निःशुल्क डिनर दिने भएको छ । उक्त योजना अन्तरगत ११ फेब्रुअरी देखि १३ फेब्रुअरीसम्म बैंकको मोबाईल बैंकिङ एपमार्फत कारोबार गर्ने २० जना…