Logo

सिटिजन्स बैंकको सामाजिक उत्तरदायित्व, तपेस्वरी आधारभूत विद्यालयलाई आर्थिक सहयोग

काठमाडौंं । सिटिजन्स बैंकले उदयपुरको वेलका नगरपालिका स्थित तपेस्वरी आधारभूत विद्यालय गल्फडियालाई आर्थिक सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तरगत विद्यालयलाई ६० हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो । बैंकले विद्यालयमा एक कार्यक्रम गरि उक्त सहयोग रकम हस्तान्तरण गरेको हो । विद्यालयले जेहेन्दार, गरिब र दयनीय आर्थिक अवस्था भएका बालबालिकाहरुलाई गुणस्तरीय शिक्षा…