काठमाडौं । नेपाल बैंकर्स संघ (एनबीए) ले सातै प्रदेशमा डिजिटल फाइनान्सियल सर्भिसेस (डीएफएस) कार्यक्रम सम्पनन गरेको छ । संघले इन्टरनेशनल फाइनान्स कर्पोरेशन (आईएफसी) सँगको सहकार्य तथा दक्षिण कोरिया सरकारको अर्थ तथा वित्त मन्त्रालयको सहयोगमा उक्त कार्यक्रम सम्पन्न गरेको हो । डिजिटल माध्यमबाट वित्तीय कारोवारको प्रयोग तिब्र गतिमा बढ्दै गरेको वर्तमान परिवेशमा बैंकका कर्मचारीको डिजिटल वित्तीय…