काठमाडौं । एभरेष्ट बैंकले आफ्नो न्यू रोड कम्प्लेक्समा अवस्थीत न्यू रोड शाखा औपचारिक रुपमा संचालनमा ल्याएको छ । बैंकले आईतबार उक्त स्थानान्तरण गरिएको शाखा कार्यालय संचालनमा ल्याएको हो । नयाँ शाखा परिसरको औपचारिक उद्घाटन नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्ता मनि सिवाकोटीले गरेका हुन । सोही समारोहमा डेपुटी गर्भनर र प्रमुख कार्यकारी अधिकृत जीके नेगीले…