Logo

कैलालीका बिद्यार्थी र शिक्षकलाई ग्लोबल आइएमई बैंकको वित्तीय साक्षरता कार्यक्रम

काठमाडौं । ग्लोबल आइएमई बैंकले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत सुदुर पश्चिम प्रदेश कैलालीको टिकापुर स्थित बिरेन्द्र विद्यामन्दिर क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम गरेको हो । क्याम्पसमा अध्ययनरत विद्यार्थी र कार्यरत शिक्षक कर्मचारीहरुलाई लक्षित गरी संचालन गरिएको उक्त कार्यक्रममा करिब १ सय जनाको सहभागिता रहेको बैंकले जानकारी दिएको…