Logo

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सामाजिक उत्तरदायित्व, बालमन्दिरलाई आर्थिक सहयोग

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले नेपाल बाल संगठन (बाल मन्दिर) लाई १ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ । बैंकले आफ्नो सेवाको १ बर्ष पुरा गरेको उपलक्ष्यमा बालमन्दिरलाई उक्त रकम हस्तान्तरण गरेको हो । सो रकम बराबरको चेक बैंकका नायव प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डेले नेपाल बाल संगठनका महासचिव गणेश भक्त श्रेष्ठलाई हस्तान्रतरण…