Logo

एभरेष्ट बैंक र होटल सांग्रिलाबीच सम्झौता, बैंकका ग्राहकलाई होटलको सेवामा १५ प्रतिशत छुट

काठमाडौं । एभरेष्ट बैंक र होटल सांग्रिलाबीच सम्झौता भएको छ । सम्झौता अनुसार बैंकका ग्राहकहरुले उक्त होटलमा १५ प्रतिशत छुट पाउने भएको छ । ग्राहकले उक्त होटलमा खाना, पेय पदार्थ र बेकरी मा १५ प्रतिशत छुट पाउने गरि सम्झौता भएको बैंकले जानकारी दिएको छ । उक्त छुट पाउन भने ग्राहकले बैंकको डेबिड वा क्रेडिड कार्ड…