Logo

सिटिजन्स बैंकको सुर्खेत शाखा आफ्नै भवनमा, कर्णाली प्रदेशका ७ शाखाबाट व्यापार विस्तार

काठमाडौं । सिटिजन्स बैंकले सुर्खेतमा रहेको आफ्नो शाखा कार्यालय आफ्नै भवनबाट सुरु गरेको हो । बैंकले आईतबारदेखि हाल रहेको सुर्खेत शाखा कार्यालय भन्दा करिव ५ सय मिटर दक्षिण—पश्चिममा रहेको जुम्ला रोड, विरेन्द्र नगरपालिका वार्ड न ६, सुर्खेत स्थित आफ्नै सुविधा सम्पन्न भवनमा स्थानान्तरण गरि बैंकिंग कारोबार संचालन गरेको हो । उक्त भवनबाटै कर्णाली प्रदेश अन्तर्गत…