Logo

सनराइज बैंकको सामाजिक उत्तरदायित्व, पुलिस अस्पताललाई पीपीई हस्तान्तरण

काठमाडौं । सनराईज बैंकले नेपाल पुलिस अस्पताललाई व्यक्तिगत सुरक्षात्मक उपकरण (पीपीई) हस्तान्तरण गरेको छ । बैंकले अस्पताललाई ६५ थान व्यक्तिगत सुरक्षात्मक उपकरण हस्तान्तरण गरेको जानकारी दिएको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तरगत प्रहरीलाई उक्त पीपीई हस्तान्तरण गरेको हो । हाल विश्वभर फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) का कारण सरकारले पूर्ण लकडाउन गरेको अवस्थामा बैंकले कोरोना…