Logo

कामना सेवाको सामाजिक उत्तरदायित्व, धनगढी उप–महानगरपालिकालाई खाद्य सामग्री हस्तान्तरण

काठमाडौं । कामना सेवा विकास बैंकले धनगढी उप–महानगरपालिकालाई १ लाख रुपैयाँ बराबरको खाद्यान्न हस्तान्तरण गरेको छ । बैंकले धनगढी उप–महानगरपालिकाको सहकार्यमा वितरण गर्ने गरी १ लाख बराबरको चामल, दाल, तेल नुनलगायतका खाद्यान्न सामग्रीहहरु हस्तान्तरण गरेको हो । बैंकका धनगढी शाखा प्रमुख हरी जोशी तथा अत्तरीया शाखा प्रमुख हर्षबहादुर भण्डारीले संयुक्त रुपमा उक्त राहत सामग्री धनगडी…