काठमाडौं । वल्र्ड रेमिट र अर्विट रेमिट मार्फत विश्वका विभिन्न ५० भन्दा बढी देशहरूबाट एनआईसी एशियाको खातामा रकम जम्मा गर्न सकिने भएको छ । अब उक्त ५० देशमा रहेका नेपालीहरूले अब बिना कुनै झन्झट घरमै बसेर एनआईसी एशिया बैंक तथा नेपालका अन्य जुनसुकै बैंक खातामा अनलाइन रकम जम्मा गर्न सक्ने भएका हुन । विश्वभरी नै…