काठमाडौं । एनआईसी एशिया बैंकले केकलगायतका अन्य उपहार खरिदमा १० प्रतिशत रकम फिर्ता गर्ने भएको छ । बैंकले मातातिर्थ औंशीको अवसरमा विभिन्न अनलाईन डेलिभरीका माध्यमबाट वैशाख ११ गते १ दिन केक वा अन्य उपहार सामग्री खरिद गर्दा खरिद रकमको १० प्रतिशत वा अधिकतम ५ सय रुपैयाँसम्म नगद फिर्ता हुने जानकारी दिएको छ । बैंकले फुडमाण्डु,…