Logo

सिटिजन्स बैंकले गर्यो सम्पूर्ण कर्मचारीको कोरोना बीमा, कोरोना पोजेटिभ भेटिए बीमा रकम पाईने

काठमाडौं । सिटिजन्स बैंकले आफ्नो सम्पूर्ण कर्मचारीको कोभिड —१९ बीमा गराएको छ । बैंकले कर्मचारीहरुको सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै कोभिड —१९ बीमा गराएको हो । बैंकमा कार्यरत स्थायी, प्रशिक्षार्थी, करार, सवारी चालक, कार्यालय सहयोगी र सुरक्षा गार्डलगायतका कर्मचारी गरि करिव १५ सय जनाको कोभिड —१९ बीमा नेपाल इन्स्योरेन्स सँगको सहकार्यमा गरिएको बैंकले जानकारी दिएको छ…