काठमाडौं । एनएमबि बैंकले कञ्चन डेभलपमेन्ट बैंकलाई एक्वायर गर्ने भएको छ । सोका लागि अन्तिम सम्झौतामा हस्ताक्षर भएको छ । कैलाली, कञ्चनपुर, डडेलधुरा, बैतडी र डोटी गरी ५ जिल्लामा कार्यक्षेत्र रहेको कञ्चन सुदूरपश्चिम प्रदेशको बैंक हो । यसको मुख्य कार्यालय कञ्चनपुरमा छ । एनएमबि बैंकले कञ्चन डेभलपमेन्ट बैंकलाई प्राप्ति गरे पश्चात यस बैंकको सुदूरपश्चिमका प्रदेशमा…