काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले इटालीबाट पुरै पैसा फिर्ता पाएको जनाएको छ । इटालीमा मुद्दा जितेपछि त्यहाँको बैंकबाट पुरै पैसा भुक्तानी पाएको बैंकले जनाएको हो । टालीको अदालतमा परेको तनहुँ हाइड्रोपावर सम्बन्धि मुद्दामा १६ महिनापछि नेपाल इन्भेष्टमेन्ट बैंकले न्याय पाएको थियो । बैंकले गत साता २ अर्ब चार करोड रुपैयाँको मुद्दा जितेको थियो । बैंकले…