काठमाडौं । एनआइसी एशिया बैंकले घर, गाडी र साना उद्यमीलाई लक्षित गर्दै आकर्षक ब्याजदरसहितको कर्जा योजना सार्वजनिक गरेको छ । बैंकले लकडाउन खुकुलो भएपछि समस्यामा परेका साना उद्यमीलाई सहजीकरणका लागि आकर्षक ब्याजसहितको योजना ल्याएको हो। ८ दशमलव २५ प्रतिशत ब्याजदरको सुपर चमत्कारिक घर कर्जा योजना समेत बैंकले सार्वजनिक गरेको छ । उक्त ब्याजदर एक वर्षसम्म…