Logo

स्वास्थ्यको कारण देखाउँदै ग्लोबल आईएमई बैंकबाट बाहिरिए परशुराम कुँवर, कामु सीईओको जिम्मेवारी ढकाललाई

काठमाडौं । ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवर क्षेत्रीले पदबाट राजिनामा दिएका छन् । उनले आफ्नो स्वास्थ्यमा समस्या भएपछि असार १ गते बैंक संचालक समिति समक्ष राजिनामा दिएका थिए । उनको राजिनामालाई संचालक समितिले साउन १ गतेबाट लागू हुनेगरी स्वीकृति गरेसँगै बैंकबाट बाहिरिएका हुन् । उनले आफ्नो स्वास्थ्यमा समस्या देखिएको र आराम गर्नुपर्ने…