काठमाडौं । माछापुच्छ्रे बैंकको ब्राण्ड एम्बेस्डरमा अभिनेत्री एवं समाजसेवी स्वेता खड्का नियुक्त भएकी छन् । बैंकले आफ्नो व्यवसाय प्रवर्द्धनमा सहयोग पुर्याउनका लागि खड्कालाई एम्बासडरमा नियुक्त गरेको जानकार दिएको छ । बैंकको कार्यालयमा आयोजित एक कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला तथा नायिका खड्काले सझौतापत्रमा हस्ताक्षर गरेका छन् । अभिनेत्री, समाजसेवी, युवा व्यवसायी एंव अन्य…