Logo

सनराइज बैंक र हङकङस्थित एटी सर्भिसबीच सम्झौता, अब अनलाईनबाटै विप्रेषण पाईने

काठमाडौं । सनराइज बैंक र हङ्गकङ्ग स्थित एटी सर्भिसबीच एक सम्झौता भएको छ । शुक्रबार एक कार्यक्रमका बीच एटी सर्भिसमार्फत अनलाइन माध्यबाट विप्रेषण सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको हो । उक्त सम्झौता अनुसार हङ्गकङ्गमा रहेका नेपालीहरुले नेपालमा रहेका आफन्त तथा इष्टमित्रहरुलाई पैसा पठाउन अझ सरल र सुलभ हुने आशा गरिएको छ । यसरी एटी…