Logo

ग्लोबल आइएमई बैंकका थप २ नयाँ शाखारहित बैंकिङ सेवा संचालनमा

काठमाडौं । ग्लोबल आइएमई बैंकले झापाको साधुटार र खोटाङको जल्पामा नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । बैंकले झापा जिल्लाको अर्जुनधारा नगरपालिका वडा नं. १, साधुटार र खोटाङ जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी गाँउपालिका वडा नं. १२, जल्पामा शाखारहित बैंकिङ सेवाको शुरुवात गरेको हो । बैंकका उक्त दुई शाखारहित बैंकिङ सेवा सहित बैंकको शाखारहित बैंकिङ…