काठमाडौं । एनआईसी एशिया बैंक सिप्रदी ट्रेडिङको पनि फाइनान्सिङ पार्टनर बनेको छ । सीजी मोटोकर्पको फाइनान्सिङ पार्टनर बनेको एनआईसी एशियाले टाटाको नेपालका लागि आधिकारिक विक्रेतासँग पनि सहकार्य गरेको हो । समझदारीपत्रमा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठी सिप्रदीका भाइस प्रेसिडेन्ट सौरभ राज थपलियाले हस्ताक्षर गरे । बैंकले सिप्रदीका उपभोक्तालाई सवारी कर्जामा थप सहज प्रदान…