Logo

एनआईसी एशिया बैंकका क्रेडिट कार्डबाट शून्य ब्याजदरमा इलेक्ट्रोनिक सामग्री खरिद गर्न सक्ने

काठमाडौँ । एनआईसी एशिया बैंकले क्रेडिट कार्ड प्रयोगकर्ताहरूलाई शून्य ब्याजदरमै विभिन्न इलेक्ट्रोनिक सामग्रीहरू खरिद गर्न सकिने योजना ल्याएको छ । यस योजना मार्फत ग्राहकहरूले उक्त इलेक्ट्रोनिक सामग्रीहरू शून्य ब्याजदरमा खरिद गरी किस्ताबन्दीमा खरिद रकम बैंकलाई भुक्तानी गर्न सक्ने छ। यस बैंकले सिजी डिजिटल प्रालि, एल जी लाइफ स्टाइल शोपी प्रालि, इभोलुसन ट्रेडिङ प्रालि (इभो), नियोटेरिक…